९ मंसिर २०८३, बुधबार | November 26, 2026

उद्योग बाणिज्य संघमा २ वटा प्यानलबीच प्रतिस्पर्धा, एमाले नेताका उम्मेदवारको उम्मेदवारी फिर्ता

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आगामी भाद्र २ गते हुन गइरहेको निर्वाचनमा २ वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । एमालेका केही नेताहरुले अध्यक्ष सहित केही पदमा दिन लगाइएको उम्मेदवारी फिर्ता भएसँगै २ वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो । समावेशी प्यानलबाट उम्मेदवारी दिएका एमाले निकट ब्यवसायीहरुको दवावमा एमाले नेताहरु उम्मेदवारी फिर्ता गर्न…