९ मंसिर २०८३, बुधबार | November 26, 2026

कानुनमाथि रवि लामिछानेको अर्को ‘मजाक’, दर्ता अनुमति बिनाको सञ्चारसेट कार्यकर्ताको हातहातमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकपछि अर्को कानुन वितरितको कार्य गरेको विवरण सार्वजनिक भएको छ । अमेरिकाबाट नेपाल फर्के लगत्तै बदर भएको नागरिकता दुरुपयोग गर्दै चुनाव लड्नेबाट सुरु भएको नेपाली कानुनलाई मजाकमा उडाउन रविको कदम बिना अनुमति कार्यकर्तालाई सञ्चार सेट प्रयोग गराउने सम्म पुगेको छ । फर्जि नागरिकताबाट चुनाव लडेर पुनः निर्वाचन…