१९ बैशाख २०८१, बुधबार | May 2, 2024

गलत तथ्याङ्कले दिएको तनाब, कोरोना संक्रमितको संख्या २४५ भन्दै स्वास्थ्य मन्त्रालयले सच्चायो गल्ती

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको कुल संख्याबारे गलत तथ्याङ्क दिँदा आम जनमानसमा तनाब उत्पन्न भएको छ । मन्त्रालयले तीन घण्टा पछि मात्र आफ्नो गल्ती सच्चाएको छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले नयाँ सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ रहेको जनाएको छ । मन्त्रालयले यसअघि सार्वजनिक गरेको…