२० बैशाख २०८१, बिहिबार | May 3, 2024

नवलपरासी पूर्वबाट एक जना थपिए, कोरोना संक्रमितको संख्या २४६

काठमाडौं । बिहीबार कोरोना भाइरसका अर्का एक संक्रमित थपिएका छन् । स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको नयाँ तथ्यांक अनुसार भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नं. १२ निवासी ४९ वर्षीय पुरुषलाई संक्रमण देखिको छ । यसअघि गण्डकी प्रदेशको बागलुङमा दुई जना महिलालाई संक्रमण भएको थियो । दुवै जना…