१९ बैशाख २०८१, बुधबार | May 2, 2024

नेकपा स्थायी कमिटी बैठकबारे नीति तथा कार्यक्रमपछि छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पटकपटक स्थागित हुँदै आएको स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रम पछि मात्र छलफल हुनेभएको छ । शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताउनुभयो । ‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन,…