२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

आफ्नै भूमिमा भारतको २२ किलोमिटर सडक, दिल्लीको ट्वीटपछि मात्र काठमाडौं तरङ्गित

भारतले नेपाली भूमिमा २२ किलोमिटर लामो सडक बनाएर लिपुलेकसम्म पुर्याएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ । नेपाली सीमाभित्र सडक कहिलेदेखि बन्न थाल्यो भन्ने बारेमा न त व्यासका बासिन्दालाई थाहा छ, न त नेपाल सरकारलाई नै । नेपाल–भारत–चीनको त्रिदेशीय सीमामा सरकारका कुनै पनि निकायको…