५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

लकडाउनको नयां मोडालिटी तयार, बजार तथा आवागमन सहज हुने अनुमान

काठमाडौं । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने गरि सरकारलाई सिफारीस सहितको मस्यौदा बुझाएपछि आईतबार देखि देशमा लकडाउन खुकुलो हुने अनुमान गरिएको छ । उच्चस्तरीय समन्वय समितिले तयार गरेको मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने ब्यवस्था गरिएको छ । सोही…