६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

प्रदेश ५ मा कोरोना नियन्त्रण तथा उपचारको कामलाई थप प्रभावकारी बनाईंदै

बुटवल । प्रदेश ५ मा दिनदिनै संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रदेश ५ को कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण र उपचारको कामलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ । केन्द्रको बैठकमा सहभागि प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बैठकमा प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिबीच नियमित समन्वय गरी कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले…