२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

अस्पतालबाटै संक्रमित भागेपछि वीरगंजमा खैलाबैला

वीरगंज । कोरोना संक्रमण पुष्टी भएपछि उपचारका लागिवीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका दुई जना अस्पतालबाटै फरार भएका छन् । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका दुई जना बुधबार मध्यान्ह फरार भएका हुन् । अस्पतालको आइसोलेसन कक्षबाट राजनाथ यादव र असफर हवारी भन्ने दुईजना फरार भएको अस्पताल स्रोतले जनाएको छ । पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि…