६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

विद्यार्थीको भविष्यबारे उच्चस्तरीय समितिबाट शैक्षिक जानकारहरुसँग छलफल

काठमाडौं । लकडाउनको बीचमा विद्यार्थीको पठनपाठनलाई सहजिकरण गर्दै लैजाने सम्बन्धमा कोभिड–१९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शिक्षा क्षेत्रका जानकार सरोकारवालाहरुसंग परामर्श गरेको छ । विहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा शिक्षा क्षेत्रका जानकाहरुले लकडाउनको बेलामा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् । जोखिमको स्तर…