५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

अनियमितताको विरोध गर्दा जलजला गाउँपालिका अध्यक्षले धम्की दिए : नेकपा

पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा जलजला गाउँ कमिटी पर्वतले विकास निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई कारवाहीको माग गरेको छ । नेकपा जलजला पर्वतले सोमबार एक विज्ञप्ति जारी गर्दै विकास निर्माणमा अनियमितता गर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेको हो । सो पार्टीले अनियमितता गर्ने ठेकेदारलाई कारवाही गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गर्दा उल्टै आफ्ना पार्टीका गाउँपालिका…