११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

ए डिभिजन लिगमा आज दुई खेल हुदैं

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जसअनुसार पहिलो खेल नेपाल पुलिस क्लब र खुमलटारका बिचमा हुनेछ । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ । उता, रंगशालामा नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र थ्रि…