५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

लकडाउनका बीच पनि विकासमा कस्सिएको खजुरा

नेपालगन्ज । मुलुक झण्डै दुई महिनादेखि पुरै बन्दाबन्दी अर्थात् लकडाउनमा छ । बाँकेको नेपालगन्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएदेखि छिमेकी खजुरा गाउँपालिका पुरै नाका सिल जस्तै कडाई गरेर आफुलाई सुरक्षित पार्न उद्यत छ । त्यसका लागि खजुरा प्रवेशका चारै वटा नाकामा अस्थायी प्रहरी पोष्ट बनाइएका छन्, भने निरन्तर गस्ती र पेटेलिंगलाई तिब्र पारिएको छ ।…