५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बेलायतमा कोरोनाबाट ६३ नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसार हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ…