६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

केन्द्र सरकारलाई मतलव छैन, वडाअध्यक्षले लगाइदिए भारतीय सीमानामा काँडे तार

पर्सा । भारतीय सीमा अतिक्रमणले सीमा नाघेपछि सीमानामा काँडे तार लगाउन माग भैरहेको छ । तर, भारतसँग सीमाजोडिएको पर्साको एक गाउँपालिकाका वडाअध्यक्षले भने आफ्नो क्षेत्रमा पर्ने सीमानामा काँडेतार लगाएका छन् । पर्साको ठोरी गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष सूर्य लामाले सोही वडाको ठुटेखोला नजिकैको पिल्लार नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको…