काठमाडौं । इरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तरराष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको पन उल्लेख गरेका छन् । मन्त्री अब्दुल्लाहियानले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा उक्त टिप्पणी गर्नु भएको इरानको विदेश मन्त्रालयले जारी गरेको…