बुटवल । बुटवल जेसीजमा बिजनेश लिडरसिप प्रशिक्षण सम्पन्न भएको छ । बुटवल क्षेत्रका जेसीजमा आवद्ध एवं ननजेसी व्यक्तिहरुको सहभागीतामा व्यावसाय सम्बन्धि नेतृत्व क्षमता अभिवृद्धिको लागि एकदिने बिजनेश लिडरसिप प्रशिक्षण कार्यक्रम सप्पन्न गरिएको बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवरले बताए । कार्यक्रमको प्रमुख आतिथ्यता गरेका लुम्बिनी प्रदेशसभाका सासंद भोजप्रसाद श्रेष्ठले युवाहरूको व्यावसायीक क्षमता वृद्धि विकासको लागि…