३ असार २०८३, बुधबार | June 17, 2026

उद्योग संघको स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्वलन

बुटवल । रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवसको पूर्व सन्ध्यामा दिप प्रज्ववलन गरेको छ । संघको कार्यालय परिसरमा बुधवार साझ आयोजित कार्यक्रममा स्थापनाको ४५ बर्षको प्रतिकका रुपमा ४५ वटा मैनवत्ति बालिएको थियो । सो अवसरमा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले आर्थिक समृद्धि र औद्योगिक विकासमा रुपन्देही उद्योग संघको स्थापनाले पु¥याएको योगदानलाई कसैले…