५ असार २०८३, शुक्रबार | June 19, 2026

एक अध्ययनको दाबी : विश्वका आधा प्रजातान्त्रिक देश पतनमा

न्युयोर्क। एक अन्तर्राष्ट्रिय थिंक ट्यांकको पछिल्लो प्रतिवेदनले विश्वका आधा प्रजातान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको क्षय’ अनुभव गरिरहेको दाबी गरेको छ । प्रतिवेदनमा कोभिड–१९ महामारी र युक्रेनमा जारी रुसी आक्रमणपछि स्थिति झनै बिग्रिएको दाबी गरिएको छ । ‘महामारीबाट सुरु भएको आर्थिक संकट र युक्रेन युद्धको आर्थिक परिणामबाट उत्पन्न राजनीतिक नतिजाको तीव्रतासँगै हामी अहिले प्रजातन्त्रका लागि असाधारण गम्भीर हेडविन्ड्स…