३ असार २०८३, बुधबार | June 17, 2026

प्रत्यक्षतर्फ कर्णाली प्रदेश सभामा कांग्रेस र माओवादी बराबर

काठमाडौं । अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्र बलियो शक्तिका रूपमा स्थापित भएका थिए । त्यसबेला २४ सिटमा दुवै दलको बहुमत थियो । कांग्रेसका चार सांसद मात्र थिए । तर, यसपटक भने कांग्रेस र माओवादी केन्द्रले बराबरी सांसद जितेका छन् । प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले समान नौ-नौ सिट जितेको छ । एमालेले पाँच…