३ असार २०८३, बुधबार | June 17, 2026

काभ्रे-२ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटा काभ्रे-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका थिए। मतपरिणामअनुसारबाँस्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका…