३ असार २०८३, बुधबार | June 17, 2026

रुपन्देही-२ मा पौडेल ८६३ मतले अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल १४ हजार ५९० मतसहित अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १३ हजार ७२७ मतसहित पछ्याइरहेका छन् । पौडेलले गणेशलाई ८६३ मतले पछाडि पारेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगरले ११ हजार ५१६ मत प्राप्त गरेका छन्…