७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

विद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ



एजेन्सी । अमेरिकामा छात्रसँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षिका पक्राउ परेकी छिन् ।

शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक-पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षिकालाई कारबाही गरेको थियो ।

जानकारका अनुसार डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ ।

मुद्दामा दायर गरिएको उजुरी अनुसार, शेललाई १६ वर्षका दुईवटा केटाहरूसँग तीन पटक यौनसम्पर्क गरेको आरोप लगाइएको छ । ड्यानभिल बिहीबार गारार्ड काउन्टी जिल्ला अदालतमा उपस्थित भएका थिए ।

ब्ल्यूटीकेआरका अनुसार, वुडलॉन एलीमेंट्री स्कूलमा शिक्षक सहयोगीको रूपमा उनी काम गर्थिन र यसअघि पनि ल्यान्कास्टर इलिमेन्टरी स्कूलमा कार्यरत रहदा यस्तै हर्कत गरे पछि उनलाई प्रशासनिक बिदामा पठाइएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : २९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल