२ असार २०८३, मंगलबार | June 17, 2026

अछाम २ बाट प्रतिनिधिसभामा कांग्रेसका शाह विजयी

अछाम । प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् । २३ हजार ५४ मत प्राप्त गर्दै शाह विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ३४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ७ हजार २० रहेको छ । यसअघि २०७४…