११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

रक्तिम सांस्कृतिक अभियानको सम्मेलन सम्पन्न, अध्यक्षमा गिरीप्रसाद बुढा

बुटवले । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको छ । तीन दिनसम्म चलेको सम्मेलनले गिरीप्रसाद बुढा अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । रक्तिमको राष्ट्रिय सम्मेलनले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षको व्यवस्था पनि गरेको छ ।…