२ असार २०८३, मंगलबार | June 16, 2026

प्रतिनिधिसभाको पहिलो नतिजा : मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित

काठमाडौं । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएकाछन् । प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा गौचनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । कांग्रेसका पूर्वसांसद रोमि गौचन थकालीका छोरा योगेश २९ वर्षकै उमेरमा सांसद बन्न सफल भएकाछन् । गौचनले…