७ चैत्र २०८२, शनिबार | March 21, 2026

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको नेपाली नागरिकको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्ने व्यक्ति पानीजहाजमा कार्यरत अमृत झा रहेको जनाइएको छ। इरानी सुरक्षा निकायले होर्मुज जलमार्गबाट अमृत झा नाम गरेका एक नेपालीलाई नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयअन्तर्गत मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी…