९ भदौ २०८३, मंगलबार | August 25, 2026

क्रियाशील पत्रकार महिला रुपन्देहीको अध्यक्षमा तिवारी, पाण्डेलाई संघर्षशील पत्रकार महिला सम्मान

बुटवल । क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे रुपन्देहीको १६औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार बुटवलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा हरिकला अधिकारी, सचिवमा बिन्दु भट्टराई, कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिवमा कमला अर्याल तथा सदस्यमा कल्पना शर्मा, सृजना भट्टराई, मनीषा नेपाली र लक्ष्मी पाण्डे चयन भएका…