नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयले नेपालगन्जमा बृहत् रक्तदान अभियानलाई निरन्तरता दिने भएको छ । व्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले संचालन गरेको रक्तदान कार्यक्रमलाई नेपालगन्जमा पनि निर।न्तरता दिने भएको हो । गत ६ गते देशका बिभिन्न शहरमा आयोजना भएको वृहत् रक्तदानबाट ३ हजार १ सष् ६ पिण्ट रगत संकलन भएको…