२२ माघ २०८२, बिहिबार | February 5, 2026

राप्रपा रुपन्देही-२ की उम्मेदवार कर्भिका थापाद्वारा उम्मेदवारी फिर्ता

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी फिर्ता लिएकी छन् । कसैबाट विरोध वा उजुरी नआए पनि पार्टीको आग्रह र संविधानिक प्रावधानका कारण आफूले उम्मेदवारी फिर्ता लिएको थापाले बताइन् । उनले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा रहँदा प्राप्त…