काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाका अनुसार ४० दिनको सेवा अवधिका लागि एक लाख पन्ध्र हजार म्यादी प्रहरीको दरखास्त खुलेको हो । सो अवधिमा म्यादी प्रहरीले प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४०…