काठमाडौं । नाबालिग बलात्कार आरोप लागेपछि निलम्बनमा परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्कंदै छन् । गत साता सन्दीपमाथि १७ वर्षीय किशोरीले बलात्कार आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएपछि सन्दीप क्यारेबियन प्रियिमर लिग बीचमै छाडेर नेपाल फर्कन लागेका हुन् । सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ । पक्राउ…