काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आशिफ शेख खाता नै नखोली आउट भए भने कुशल मल्ल ५ बलमा ५ रन बनाएर पेभेलियन फर्किए । अहिले कप्तान रोहित पौडेल क्रिजमा छन् भने उनलाई कुशल…