२६ जेष्ठ २०८३, मंगलबार | June 10, 2026

दशैँ गाउँमै रमाइलो : घर फर्कनेको लर्को

गलकोट । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका-८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उनका श्रीमान्को मृत्यु भयो । छोरा छोरी र नातनातीना…