२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खसेको हो । पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए । अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले…