काठमाडौं । “बाबु फर्कन्छ भन्ने आशा मरेको छैन”, यही विश्वासको सहारामा विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायलतर्फ उडे। प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि बेपत्ता रहेका विपिनको खोजीमा अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन उनीहरू यात्रा थालेका हुन्। नेपालस्थित इजरायली दूतावासको पहलमा उनीहरू फ्लाई दुबईको विमानमार्फत इजरायल प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय…