काठमाडौं । काठमाडौं महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालनमा रहेका मसाज सेन्टर र स्पा केन्द्रहरूको अनुगमन गर्दै बाल यौन बेचबिखन तथा श्रम शोषण नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । काठमाडौं महानगरपालिका-२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी तथा महानगर प्रहरीसँगको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनका क्रममा केही स्पा तथा…