काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ निर्धारण गरेको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ मा…