काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-२ मा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले पूर्वपश्चिम राजमार्गको लच्कामा प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । मृतक तीनैजना अटो रिक्सामा सवार थिए । दुर्घटनामा परि…