२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

२४ घण्टामा ७८१ जनामा कोरोना संक्रमण पुष्टि, थप २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको बीचमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । २…