१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

स्वास्थ्य बिमा कार्यक्रम १ लाखबाट बढाएर १० लाख पुर्‍याउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल स्वासथ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बिमा कार्यक्रम व्यवसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् । पछिल्लो समय बिमाबापतको रकम…