१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्नुस् : महामन्त्री थापा

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । स्व. श्यामबहादुर कार्कीको १५ औँ स्मृति दिवसका उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कुल, ब्याग तथा स्टेसनरी सामग्री वितरण कार्यक्रममा उनले कांग्रेसलाई बहुमत आउने गरी चुनावको तयारीमा…