३० बैशाख २०८३, बुधबार | May 13, 2026

बुटवलको सडकको ठेक्का सम्झौता तोड्ने आयोजनाको चेतावनी

बुटवल । बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि लविङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक बिस्तारका लागि सम्झौता भएको ६ वर्ष पुगेको छ । आयोजनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै…