१६ पुस २०८२, बुधबार | December 31, 2025

कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा बिदाई

बुटवल । बुटवल १० कालिकानरमा रहेको कालिका मानवज्ञान मावि मा कक्षा १२ उत्र्तीण गरेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई शुभकामना तथा विदाई कार्यक्रम गरिएको छ । हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालय तर्फ देशमै सबैभन्दा बढि विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ । शुक्रबार बुटवल १० रामनगरमा…