२१ भदौ २०८३, आइतबार | September 6, 2026

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण, सामाजिक न्याय र रूपान्तरणका एजेन्डामा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्र र समावेशिताका मुद्दामा भने कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे। निर्वाचनबाट आएको जनमतलाई स्वीकार्दै रचनात्मक भूमिकाबाट सरकारलाई सहयोग गर्ने उनले बताए। नेता पुनले…