२२ भदौ २०८३, सोमबार | September 7, 2026

विश्वकप छनोट : आयरल्यान्डसँग २-० ले पराजित पोर्चुगल, रोनाल्डो रातो कार्ड लिएर बाहिर



काठमाडौं । विश्वकप २०२६ को छनोटअन्तर्गत गएराति भएको खेलमा पोर्चुगल घरेलु मैदानमै आयरल्यान्डसँग २-० गोलले पराजित भएको छ । आयरल्यान्डका लागि ट्रोय प्यारटले नै निर्णायक भूमिका खेले । उनले खेलको १७ औँ र ४५ औँ मिनेटमा गोल गर्दै टीमलाई बलियो अग्रता दिलाए ।

दोस्रो हाफमा पोर्चुगलले कमब्याकको प्रयास गरे पनि ६१ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डो रातो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम थप दबाबमा परेको थियो । खेलको बाँकी समय गोल फर्काउन नसक्दा पोर्चुगल पराजित हुन बाध्य भयो ।

यस जितपछि आयरल्यान्डको विश्वकप छनोटमा जाने सम्भावना अझै प्रबल बनेको छ । समूह ‘एफ’मा शीर्षस्थानमा रहेको पोर्चुगलले बाँकी खेल रोनाल्डो बिना नै खेल्नुपर्नेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ४४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा