३० बैशाख २०८३, बुधबार | May 13, 2026

पदाधिकारीको सेवा सुविधामा थप आर्थिक भार थप्दै सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका थप पदाधिकारीलाईलाई समेत सरकारी सेवा सुविधा दिने गरी प्रदेशसभामा शंसोधन विधेयक पेश गरेको छ । प्रदेशसभाका पदाधीकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी बनेको ऐन २०७५ लाई संशोधन गर्न सरकारले प्रदेशसभामा आइतबार शंसोधन विधेयक पेश गरिएको हो । आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको १९औं बैठकमा आन्तरिक मामिला…