३० बैशाख २०८३, बुधबार | May 13, 2026

क्यान्सर पीडित रानाको उपचारका लागि मणि उजेशद्वारा आर्थिक सहयोग

बुटवल । क्यान्सरबाट पीडित तेस्रोलिङ्गी अधिकारकर्मी महिला आनिक राना मगरलाई लायन्स क्लव अफ बुटवल मणि उजेशले आर्थिक सहयोग गरेको छ । मुखको क्यान्सरबाट पीडित भएर उपचाररत राना मगरको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले मणि उजेशले नगद २५ हजार रुपैया सहयोग गरेको हो । चितवन भरतपुरको विपी मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत रानामगरको हाल किमोथेरापी उपचार भई…