२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

खानीडाँडा-याम्खा सडक कालोपत्रेको लागि स्ट्रक्चरको काम सुरु

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने सडक कालोपत्रेको प्रारम्भिक चरणका काम थालिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित खानीडाँडा विमानस्थल जोड्ने १५ किलोमिटर लामो सडक कालोपत्रेका लागि स्ट्रक्चरको काम थालिएको हो । सडक कालोपत्रेका लागि प्रारम्भिक चरणका काम गर्न चालु आर्थिक वर्ष संघीय…