४ भदौ २०८३, बिहिबार | August 20, 2026

नेपालगन्जदेखि आएको जहाज भद्रपुुरमा, मलेसियादेखि आएको कलकत्तामा अवतरण



काठमाडौं । शुक्रबा बिहान त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा नेपालगन्जदेखि काठमाडौं आएको श्री एयरलाइन्सको जहाज झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुपरेको छ ।

यसैगरी मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाज भारतको कलकत्ता डाइभर्ट हुन बाध्य भएको छ ।

काठमाडौंसहित तराईका अन्य ठूला विमानस्थलहरुमा समेत भिजिविलिटी निकै कम हुँदा चालक
दलका सदस्यसहित ५२ यात्रु बोकेर नेपालगन्जबाट उडेको जहाज भद्रपुर पुगेको हो । श्री एयरलाइन्सको जहाज बिहान ७ बजे नेपालगन्जबाट उडेको थियो ।

यस्तै अन्तराष्ट्रिय विमान अवतरणमा समेत समस्य हुँदा नेपाल एयरलाइन्सको आरएनए ४१६ कलसाइनको जहाज कलकत्ता पुग्न बाध्य भयो ।

त्रिभुवन विमानस्थलको भिजिविलिटी बिहान १५०० मिटर थियो भने अहिले बढेर १६०० मा पुगेको छ । भरतपुर, सिमरा र विराटनगर पनि भिजिबिलिटी निकै कम रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ३२ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई